+
+

टीभीएसको नयाँ शोरूम भकुन्डेबेसीमा

नेपालका लागि टीभीएस टू ह्विलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी-७ नमोबुद्धमा सुविधासम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १८:२८

काठमाडौं । नेपालका लागि टीभीएस टू ह्विलर्सको एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी-७ नमोबुद्धमा सुविधासम्पन्न नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

‘नमो बुद्ध अटो पार्ट्स’ नाममा सञ्चालनमा ल्याइएको शोरुमबाट ग्राहकहरुले टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध हुनेछन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले नयाँ शोरुमबाट टीभीएसका ग्राहकहरूलाई अझ राम्रो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?