+
+

सुन–चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १२:३०

२३ साउन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।

यस्तै सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार २५५ रुपैयाँ तोकिएको छ । आइतबार पनि सोही मूल्यमा सुन–चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?