+
+

अरिङ्गालले टोकेर रोल्पामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:०३

३१ साउन, काठमाडौं । रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा सोमबार राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?