+
+

सानिमा बैंकको डेपुटी सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा पवनकुमार आचार्य बढुवा भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १७:४५

काठमाडौं । सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा पवनकुमार आचार्य बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैंठकले आचार्यलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।

स्थापनादेखि सानिमा बैंकमा आवद्ध आचार्यले विभिन्न विभागका प्रमुख तथा शाखा प्रमुख भएर काम गरिसकेका छन् । उनले सीआईओ, सीपीएफओ र सीओओको समेत भूमिका निर्वाह गरिसकेका छन् । आचार्य, क्रेडिट रिस्क, इन्फ्रस्ट्रकचर/माक्रोफाइनान्स र डिजिटलाइजेसनमा पोख्त मानिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?