
काठमाडौं । सानिमा बैंकले कालीकोटको खाँडाचक्र नगरपालिका–१ कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको मान्म शाखाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेको हुँदा विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4