 
																			१२ भदौ, दाङ । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन भएका छन् । लुम्बिनी प्रदेश समितिको शनिवार बुटवलमा बसेको बैठकबाट आचार्यले पार्टीको इन्चार्जको जिम्मा पाएका हुन्।
पार्टी पोलिटब्यूरो सदस्य आचार्य लामो समय सह–इन्चार्जको जिम्मेवारीमा थिए । गत बैशाखमा जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्य गरेर एमाले प्रवेश गरेका थिए ।
अहिले त्यो भूमिका आचार्यले पाएका छन् । आचार्य दोस्रो संविधानसभा २०७० सालको चुनावमा झिनो मतको अन्तरले नेपाली कांग्रेसका राजु खनालसँग पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4