+
+

सेल्सबेरीका विजेता हरि ढुंगानाले पाए १ तोलाको छड्के तिलहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते १४:०८

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको चाडपर्व लक्षित योजना अन्तर्गत दोस्रो हप्ताको विजेता बन्दै हरि ढुंगानाले एक तोलाको छड्के तिलहरी पाएका छन् ।

सेल्सवेरीले चाडवाडको लहर तिलहरीको रहर फोन पेको साथ सेल्सवेरीको अफर योजना अन्तर्गत उनले छड्के तिलहरी जित्न सफल भएका हुन् ।

सेल्सबेरीले यो योजना पोखराका सेल्वेज र काठमाडौंका विभिन्न शाखाहरुमा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?