+
+

प्राधिकरणबाट मान्यता प्राप्त ३४ फ्लाइङ स्कुल, जहाँ पढ्न सकिन्छ पाइलट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १४:१६

२९ भदौ, काठमाडौं । तपाई‌ं पाइलट बनेर नेपालमा जहाज उडाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने विश्वभरका ती ३४ वटा फ्लाइङ स्कुल छान्न सक्नु हुन्छ, जसलाई नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले मान्यता प्रदान गरेको छ ।

प्राधिकरणका अनुसार यसरी छानिएका फ्लाइङ स्कुलमा क्यानडा, न्यूजिल्याण्ड, फिलिपिन्स, अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, थाइल्याण्ड, आयरल्याण्ड, माल्टा, चेक रिपब्लिक र स्पेनका स्कुलहरु रहेका छन् ।

प्राधिकरणका अनुसार छानिएका यी स्कुलबाट पाइलट कोर्ष पूरा गरेका पाइलटहरुले नेपालमा लाइसेन्स लिन सक्छन् ।

यो नेपाली विद्यार्थीलाई लक्षित गरी तोकिएका फ्लाइङ स्कुलहरुको सूची हो । यी स्कुलहरुबाट पाइलट सिकेका पाइलटहरुले मात्र नेलालमा व्यावसायिक पाइलटको लाइसेन्सका लागि प्रक्रिया सुरु गर्न पाउँछन् ।

हेर्नुहोस् सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?