+
+

न्याय सेवा आयोगले सरकारलाई पठायो निर्वाचन अधिकृतको नाम (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १७:०९

२ असोज, काठमाडौं। न्यायपरिषदले ७७ जना जिल्ला न्यायाधीशलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ ।

परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ ।

परिषदको सिफारिस अनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ति गर्नेछ ।

हेर्नुस् परिषदको सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?