+
+

सार्वजनिक संस्थान सुधार गर्न समिति गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १८:४२
ज्ञानेन्द्रबहादुर कार्की/फाइल तस्वीर

२ असोज, काठमाडौं । सरकारले सार्वजनिक संस्थान सुधारबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ ।

३१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक संस्थान सुधार समिति गठन अवधारणापत्र २०७९ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार अब संस्थान सुझावसम्बन्धी समिति गठन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?