+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते १२:१४

१२ असोज, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ६ सय, तेजावी सुनको मूल्य ९१ हजार एक सय र चाँदीको मूल्य १ हजार १४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय र तेजावी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?