+
+

सौगात र अर्पण अभिनित ‘लाखे’ ट्रेलर : अपराध रोक्न ‘प्रहरी मिसन’को कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते २०:३८

काठमाडौं । कात्तिक ११ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाखे’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपातीमा रिलिज भएको ट्रेलरमा रहस्य, द्वन्द्व र सम्बन्धका आयामलाई प्रस्तुत गरिएको छ ।

यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार लगायतको प्रमुख भूमिका छ ।

‘लाखे’ वस्तुलाई विम्ब बनाएर निर्माण भएको फिल्मले अपराध नेक्सस र प्रहरीको जासूस संयन्त्रको कथा पेस गर्छ । नियो नोइर जनराको फिल्म भएकाले दर्शकले सम्राट बस्नेत निर्देशित फिल्मलाई रुचाउने अनुमान छ ।

हेर्नूस ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?