+
+

गायिका वर्तिका एम राई र गायक युगल गुरुङले गरे इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:५३

काठमाडौं । गायिका वर्तिका एम राई र गायक युगल गुरुङले इन्गेजमेन्ट गरेका छन् । यी दुई केही वर्षयता प्रेममा थिए ।

वर्तिका र युगल पछिल्लो पुस्ताका चर्चित सांगीतिक नाम हुन् । उनीहरुले सो-फार न्युयोर्क सिटी शोमा एकसाथ सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

वर्तिकाका विम्बाकाश र तरल गीत युवापुस्तामाझ चर्चित छन् । सरल शब्द, सशक्त कम्पोजिसन र काव्य शैलीको कारण उनका गीत रुचाइन्छन् । युगल चाहिं लण्डनमा बसोबास गर्दै आएका गायक हुन् । सन् २०१२ देखि उनी ‘हामी’ ब्याण्डका ड्रमर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?