+
+

दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर १ जना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १९:३१

१७ कात्तिक, बाजुरा । दाउरा खोज्न जाँदा भीरबाट कर्णाली नदीमा खसेर एक जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा हिमाली गाउँपालिका ६ बोल्डिक बस्ने वर्ष ३८ का नन्दप्रसाद पाण्डे रहेको धुलाचौर प्रहरी चौकी इन्चार्ज चित्रबहादुर मल्लले जानकारी दिए ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?