+
+

काठमाडौंको सीतापाइलामा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १७:५८

काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा विस्तार गरेको छ ।

सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले शुक्रबार नयाँ शाखा कार्यालयको उद्घाटन संयुक्त रुपमा गरे ।

कार्यक्रममा सानिमा बैंकका अध्यक्ष पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बताए ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोगका लागि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?