+
+

युनाइटेड इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १२:४१

२७ कात्तिक, काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । २५ कात्तिक शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख ६० हजारको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित लाभांशको कर प्रयोजनर्थ ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पातिर भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?