+
+

काठमाडौं-१ का मतदान केन्द्रलाई निर्वाचन सामग्री बाँडियो ( तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ मंसिर १ गते १३:१४

१ मंसिर, काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्री वितरण गरेको छ ।

बिहीबार नयाँ बानेश्‍वरस्थित संसद भवनमा काठमाडौं-१ का मतदान केन्द्रहरुलाई उक्त निर्वाचन सामग्री वितरण गरेको हो ।

हेर्नुस् तस्वीरहरु : 

 

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?