+
+

चुनाव जिते कल्पना धमलालाई मन्त्री बनाउने प्रचण्डको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:२१

१ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कल्पना धमलाले चुनाव जिते मन्त्री बनाउने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ९ स्थित नागार्जुन नगरपालिका, डाँडापौवामा भएको चुनावी सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘उहाँ (कल्पना धमला) लाई मन्त्रिपरिषदको एउटा राम्रो मन्त्री बनाएर तपाईंहरुको विकास र समृद्धिको निम्ति अगाडि ल्याउने छु’ प्रचण्डले भने ।

धमला स्पष्ट भिजन र मिसनका साथसाथै आँट भएकी नेता भएको प्रचण्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?