+
+

भोजपुरमा २ बजेपछि मात्र मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:३५

५ मंसिर, भोजपुर । भोजपुरमा सोमबार दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ ।

मतपेटिका संकलन हुन समय लाग्ने भएकाले दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?