 
																			५ मंसिर, सप्तरी । सप्तरी–२ मा मतगणना सुरु भएको छ । यहाँ जनमत पार्टीका सीके राउतले सुरुवाती अग्रता लिएका छन् ।
१०० मत गणना हुँदा राउतले ५१, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २३ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले २१ मत पाएका छन् ।
यो निर्वाचन क्षेत्रमा लोसपाका उम्मेदवारलाई नेपाली कांग्रेस–माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4