+
+

मोरङ-३ को मतगणना दिउँसो १ बजेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १२:३४

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

मोरङ-३ मा नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?