+
+

काभ्रे–२ मा कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ०:१८

६ मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्, नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् ।

सोमबार राति ८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३२३ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?