+
+
Shares

झापा-२ मा एमालेका देवराजको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ११:०४

६ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे ९ हजार ३२५ मतसहित अग्रस्थानमा छन् ।

स्वतन्त्र उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) ले ८ हजार ११६ मतसहित उनलाई पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिकुमार रानामगर हजार ८१५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?