 
																			६ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर २ मा स्वतन्त्र उमेदवार किरणकुमार साहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार साहले १०७१ मतान्तरले नेपाली कांग्रेसका डा. फिरदोस आलमलाई पछि पारेका हुन् । साहले ४८०१ मत ल्याउँदा आलमले ३७३० मत ल्याएका छन् ।
कांग्रेसबाट उम्मेदवारी दिएका फिरदोस हत्या आरोपमा जेलमा रहेका मोहमद आलमका छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4