+
+

सुर्खेत २ मा हृदयराम थानीले अग्रता बढाए

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:०५

६ मंसिर, सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसले अग्रता बढाएको छ ।

३५ हजार ५६२ मत गणना हुँदा नेपाली कांग्रेसका हृदयराम थानीले १७ हजार २८८ मत पाएर अग्रता लिएका छन् ।

एमालेका अमृत कुमार बिसीले १४ हजार ५०४ मत पाएका छन् ।

यो क्षेत्रमा मतगणना सुरु भएदेखि नै कांग्रेसका थानीले निरन्तर अग्रता लिएका छन् ।

पटकपटक यसै क्षेत्रबाट निर्वाचित भएका थानी पूर्वसहकारी मन्त्री हुन् भने पहिलो पटक चुनाव लडेका बिसी सहकारी अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?