+
+

स्याङ्जा प्रदेशसभामा एमालेकी सुन्दास विजयी, अमृता थापा मगर पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २२:५६

७ मंसिर, स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार नेतृ सीता सुन्दास विजयी भएकी छन् ।

सुन्दास १४ हजार ६ सय ९० मत प्राप्त गर्दै विजयी भइन् । उनले नेकपा माओवादीकी उम्मेदवार अमृता थापा मगर १४ सय २४ मतान्तरले पराजित भएकी छन् ।  अमृताले १३ हजार २६६ मत पाइन् ।

यसअघि २०७४ को प्रदेश सभा चुनावमा यो क्षेत्रबाट अमृताका काका दिपक थापाले जितेका थिए । तर यसपालि अमृता पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?