+
+

पाल्पाबाट प्रदेशसभा सदस्यमा एमालेका राजुप्रसाद श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ७:४५

८ मंसिर, पाल्पा । पाल्पा क्षेत्र नं.१ प्रदेशसभा (१)बाट प्रदेशसभा सदस्‍यमा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे ।

यस्तै राप्रपाका डुल बहादुर गाहाले ४३१ र नेशनल मंगोलका पूर्ण बहादुर रुचालले २६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?