+
+

रौतहट १ बाट प्रदेश सभामा कांग्रेसका नागेन्द्र र कृष्ण विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १३:०१

८ मंसिर, काठमाडौं । रौतहट १ को प्रदेश सभा (१)बाट नेपाली कांग्रेसका नागेन्द्र साह निर्वाचित भएका छन् ।

साहले १० हजार ५०२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका राजकिशोर यादवले ८ हजार ८६३ विजयी भएका छन् ।

यस्तै प्रदेश सभा (२)मा पनि कांग्रेसकै कृष्णप्रसाद यादव विजयी भएका छन् । उनले १२ हजार ३८९ मत पाए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले ११ हजार ४०० मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?