१३ मंसिर, काठमाडौं । नेकपा एमालेको एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले स्वस्ति शान्ति वाचन गराउँदै अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिइएको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पण्डित वृहङगमराज तिमल्सिनाले स्वस्ति शान्तिका लागि मन्त्रोच्चारण गरेका गरेका थिए ।
मन्त्रोच्चारणपछि तिमिल्सिनाले अध्यक्ष ओलीलाई रुद्राक्षको माला पनि लगाइदिएका थिए । अनि उनले ओलीलाई प्रधानमन्त्री बन्ने शुभकामना पनि दिएका थिए।
कार्यक्रममा महासचिव शंकर पोखरेल लगायतका नेताहरुको सहभागिता थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4