+
+

पाँचथर पावर कम्पनीले ७ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १३:०६

२३ मंसिर, काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

२२ मंसिर बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?