+
+

फोहोर व्यवस्थापनबारे अध्ययन गर्न महानगरको टोली भारत भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १८:१८
फाइल तस्वीर

६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाकी वातावरण विभाग प्रमुख सरिता राईसहित ४ सदस्यीय टोली भारत भ्रमणमा गएको छ ।

महानगरपालिकाले फोहोर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न राईको नेतृत्वमा महानगरका प्रमुख बालेन्द्र साह(बालेन)का भौतिक पूर्वाधार सुनिल लम्सालसहित ४ सदस्यीय टोली बुधबार भारत प्रस्थान गरेको महानगरका सहायक प्रबक्ता महेश काफ्लेले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको नेतृत्वमा भारत जाने कार्यक्रम तय भएको थियो । तर उनी अवस्था भएपछि अन्तिम समयमा उनले भ्रमण रद्द गरेको काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?