+
+

गण्डकीमा एमाले ‌संसदीय दलको नेतामा खगराज सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १६:५२

१० पुस, पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको आइतबार बसेको बैठकले कास्की १(१) बाट निर्वाचित पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?