+
+
Shares

कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १७:४२

१२ पुस, काठमाडौं । कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ ।

बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?