+
+

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १३:०९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पामा रहेको भैरवनाथ मन्दिर परिसरमा क्यूआर सेवा सञ्चालनमा ल्याएको छ ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र माछापुच्छ्रे बैंकका लुम्बिनी प्रदेश क्लस्ट नम्बर ५ का प्रमुख नारायण केसीले उक्त क्यूआर कोड सेवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोबिन्दप्रसाद पोखरेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

क्यूआर कोड सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दशनार्थीहरुले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?