
४ माघ, काठमाडौं । दोस्रो वरीयताका स्पेनिस सुपरस्टार रफायल नाडालले अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् । उनी अघिल्लो संस्करणको विजेतासमेत हुन् ।
बुधबार भएको खेलमा २७ वर्षीय अमेरिकी खेलाडी म्याकेन्जी म्याकडोनाल्डसँग ३–० को सोझो सेटमा पराजित भएका हुन् ।
गत वर्ष चारमध्ये दुई ग्राण्डस्लाम उपाधि जितेका नाडालका लागि वर्षको पहिलो ग्राण्डस्लाम नै खराव बनेको छ । उनले ४–६, ४–६ र ५–७ को सेटमा म्याकडोनाल्डसँग खेल हारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4