काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा जेन्यूइन् पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । ग्राहकवर्गको चाहना र अपेक्षालाई ध्यानमा राखेर उक्त छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप सिप्रदीका अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरि कम खर्चमा टाटा जेन्यूइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकवर्गको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।
उक्त छुट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा लागु हुने छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4