+
+

पाकिस्तानमा विद्युत आपूर्ति अवरुद्ध, सिनेट बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ९ गते ११:२३

९ माघ, काठमाडौं । पाकिस्तानमा सोमबार विद्युत आपूर्ति ठप्प भएको छ । त्यहाँको ऊर्जा मन्त्रालयका अनुसार विहान ७ : ३४ मा नेशन ग्रिडको सिस्टम फि्रक्वेन्सी कम भएको थियो, जसले विद्युत आपूर्तिमा समस्या भयो ।

इस्लामावाद इलेक्टि्रक सप्लाई कम्पनी (इस्को)का अनुसार ११७ गि्रड स्टेशनको विद्युत आपूर्ति बन्द भएको छ ।

विद्युत आपूर्ति बन्द भएकै करण २३ र २६ जनवरीका लागि बोलाइएको सिनेट बैटक स्थगित गरिएको छ भने नेशनल असेम्ब्ली भवन र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?