+
+

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १६:५६

२३ माघ, काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरवारमा सुरू भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?