+
+
कविता :

जनता

सुरेश राई सुरेश राई
२०७९ माघ २६ गते १२:०३

सम्राटहरूलाई दिन मिलेन भोट
आशिष दिइयो
आशिषले ऊ बेस्सरी मात्तियो
नेताज्युहरूलाई हुँदैन आशिषले
र भोट दिइयो
भोटले ऊ बेफिक्री मात्तियो
*** ***

काँल्दाई !
हामी समस्या र दु:खले आत्तिएकाहरू
यी मात्तिएकाहरूबाट
सधैं सधैं नै आहत हुँदै
पेलिँदै र थिचिँदै
ज्ञानी जनता बन्दा रहेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?