+
+

‘ड्रोन भ्यू’मा हेर्नुहोस् बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलन

नितेश शर्मा नितेश शर्मा
२०७९ फागुन १ गते १९:००

१ फागुन, काठमाडौं । यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । ट्राफिक जरिवानाविरुद्ध आन्दोलित उनीहरुले दिनभर नै सडकमा बस तेर्सायाएर आवागमन अवरुद्ध गरे ।

आन्दोलनकारीहरुले साँझपख माछापोखरी चोकमा रहेको अस्थायी प्रहरी बीट र प्रहरीका दुई वटा भ्यानमा आगजनी गरेका छन् । यतिबेला सो क्षेत्र तनावग्रस्त रहेका हाम्रा सम्वाददाता चन्द्रबहादुर आलेले बताएका छन् ।

यातायात मजदुरको आन्दोलनले दिनभर अस्तव्यस्त बनेको त्यस क्षेत्रको अवस्था नितेश शर्माले ड्रोनमा कैद गरेका छन् । ड्रोन भ्यूमा हेर्नुहोस् बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?