+
+

पोखरामा लक्ष्मी बैंकका दुई नयाँ एक्स्टेन्सन काउण्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १४:१९

काठमाडौं । लक्ष्मी बैंकले पोखरामा दुई नँयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

कास्कीको पोखरा महानगरपालिका-११ स्थित मनिपाल अस्पताल र वडा नम्बर १७ स्थित हिमालय आँखा अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यी दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?