+
+

मगर संघको स्थापना दिवसमा चन्द्रपुर नगरपालिकामा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १४:५६

१४ फागुन, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाल मगर संघको ४१औं स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको हो ।

‘संघको स्थापना दिवसको अवसरमा सोमबार नगरपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालयहरुमा विदा रहने सबैमा जानकारी गराइन्छ’ उपमेयर जयमालाकुमारी चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?