+
+
Shares

द टीबीसी बास्केटबलको उपाधि जेभियर इन्टरनेशनल कलेजलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १७:०४

काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टीबीसी बास्केटबल प्रतियोगिता–२०२३’ को उपाधि जेभियर इन्टर नेशनल कलेजले जितेको छ ।

जितसँगै जेभियर इन्टर नेशनल कलेजले नगद ५० हजार राशी हात पारेको छ भने उपविजेता बनेको हेराल्ड कलेजले नगद २५ हजार जितेको छ ।

प्रतियोगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड कलेजका तेन्जिन शेर्पाले जिते । उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाए । त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जिते ।

२६ फ्रेब्रुअरीदेखि सुरु भएको प्रतियोगितामा २० वटा कलेजको सहभागिता रहेको द ब्रिटिस कलेजले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?