 
																			२६ फागुन, काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य भने स्थिर छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख एक हजार ३ सय र चाँदीको मूल्य १२ सय २० रुपैयाँमा स्थिर छ ।
बिहीबार सुनको मूल्य तोलामा एक लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4