+
+

राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १७:०७

२८ फागुन, काठमाडौं। सोमबार बोलाइएको राष्ट्रिय सभाको बैठक ९ दिन पर सरेको छ ।

संसद सचिवालयले फागुन २९ गते सोमबारका लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सरेको जनाएको छ ।

संघीयस संसद राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘..अध्‍यक्षज्‍यूले कार्यव्‍यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपरान्ह १:०१ बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

हेर्नुहोस् सूचना : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?