+
+

प्रभु बैंकको पोइन्ट अफ सेल मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १८:४६

काठमाडौं । प्रभु बैंक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) मार्फत अतिरिक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन अटोमेटेड टेलर मेसिन (एटीएम) सञ्चालन नभएका शाखा कार्यालयहरुबाट पोइन्ट अफ सेल मेसिनको माध्यमबाट ग्रीन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?