 
																			६ चैत, काठमाडौं । भारतीय उपराष्ट्रपति जगदीप धनकरले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । उपराष्ट्रपति धनकरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।
‘रामसहाय यादवज्युले उपराष्ट्रपति पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन र नागरिक तहको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन तपाईंसँग सहकार्य गर्न तायर छौँ,’ भारतीय उपराष्ट्रपतिले भनेका छन् ।
Heartiest congratulations @Ramsahay_YadavG on assuming office of the Vice President of Nepal. Look forward to working with you in further strengthening the unique & multifaceted India-Nepal relationship & deepening the bonds of friendship between our peoples.@MEAIndia @PMOIndia
— Vice President of India (@VPIndia) March 20, 2023
उपराष्ट्रपति यादवले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4