 
																			१४ चैत, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ गरेको छ ।
जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4