
१६ चैत, हेटौंडा । मकवानपुरको चित्लाङदेखि काठमाडौंको थानकोटसम्मको चित्लाङ-थानकोट सडक राति ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि बन्द गरिएको छ ।
सडक मर्मतका लागि बिहिबारदेखि सवारी आवागमन अनिश्चितकालीन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मर्मत कार्य सम्पन्न भएपछि मात्र आवागमन सुचारु हुने प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4