+
+

जसले आफ्नो भुँडी देखाएरै मोटो रकम कमाउँछन्….

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २३ गते १३:१८

गाँस, बास र कपास मानिसका आधारभूत आवश्यकता हुन् । यी चिजको परिपूर्तिविना मानिसको जीवन असम्भव छ । यिनै आवश्यकता पूरा गर्नका लागि पैसा आवश्यक हुन्छ र मानिसले अनेक तरिकाले पैसा कमाउँछन् ।

अमेरिकाको फ्लोरिडामा बस्ने ब्रायन स्टिल नामका व्यक्तिको पैसा कमाउने तरिका निकै अनौठो छ ।

वर्तमान समयमा मानिसहरु आफ्नो आत्मविश्वास बढाउनका लागि व्यायम गरिरहेका हुन्छन् । तर यी व्यक्ति भने पैसा कमाउनका लागि आफ्नो भुँडी बढाइरहेका छन् ।

एडल्ट वेबसाइट इलथिाबलक मा ४६ वर्षका ब्राण्ड स्टिलको भारी माग छ । ठूलो संख्यामा मानिसहरुले यिनलाई फ्लो गर्दछन् । उनको पेट हेर्नका लागि मानिसहरुले डलर तिरिरहेका हुन्छन् ।

८२ केजी तौल भएका ब्रायन पेसाले लेखक हुन् । रिपोर्ट अनुसार उनले आफ्नो कमाइको अधिकांश हिस्सा खानपिनमै खर्च गर्दछन् । उनको एकमात्रै लक्ष्य आफ्नो भारी पेट देखाएर आफ्नो फ्लोअर्सलाई खुसी बनाउनु र पैसा कमाउनु हो ।

आफ्नो वजन बढाउनका लागि ब्रायनले कुनै पनि व्यायाम गर्दैनन् र दिनभर भरपूर खाना खान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?